Our Campaigns

Aug 13, 2026

मलेसियाबाट नेपाल पैसा पठाउँदा दोहोरो बोनस र एक वर्षसम्म निःशुल्क रेमिट्यान्स सेवा!

मलेसियाबाट नेपाल पैसा पठाउँदा दोहोरो बोनस  एक वर्षसम्म निःशुल्क रेमिट्यान्स सेवा!

मलेसियामा रहनुभएका दाजुभाइ तथा दिदीबहिनीहरूका लागि अब नेपाल पैसा पठाउँदा विशेष बोनस अफर! Esewa Money Transfer  Touch 'n Go को संयुक्त सहकार्यमा तपाईंले पाउनुहुनेछ आकर्षक बोनस।

यस अफरअन्तर्गत TNG eWallet एप प्रयोग गरी सिधै eSewa Wallet मा रेमिट्यान्स पठाउँदा, दुवैतर्फ (पैसा पठाउने  प्राप्त गर्ने दुवै व्यक्ति) ले हरेक हप्ता दोहोरो बोनस जित्ने मौका पाउनुहुनेछ। साथै, एक वर्षसम्म निःशुल्क रेमिट्यान्स सेवा प्राप्त गर्ने अवसर पनि मिल्नेछ।

READ MORE
Aug 03, 2026

रोमानियाबाट नेपाल पैसा पठाउँदा अब 'Zero Transfer Fee': Smith & Smith र Esewa Money Transfer को विशेष अफर!

रोमानियामा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूका लागि एउटा खुसीको खबर! अब रोमानियाबाट नेपाल पैसा पठाउँदा कुनै पनि सेवा शुल्क (Service Charge) लाग्ने छैन।

हाम्रा ग्राहकहरूलाई अझ सहज, द्रुत र किफायती रेमिट्यान्स सेवा प्रदान गर्ने उद्देश्यले Smith & Smith र Esewa Money Transfer को सहकार्यमा "Zero Transfer Fee" अफर सञ्चालनमा ल्याइएको छ। अब तपाईंले Smith Transfer App प्रयोग गरी कुनै पनि अतिरिक्त शुल्कविना सजिलै नेपालमा पैसा पठाउन सक्नुहुनेछ।

READ MORE
Jun 30, 2026

जापानबाट Panda Remit मार्फत eSewa वालेटमा पैसा पठाउँदा शून्य सेवा शुल्क, उत्कृष्ट रेट र साथमा पाउनुहोस् थप रु. २०० बोनस!

जापानमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूका लागि आफ्नो मेहेनतको कमाइ आफ्नै वा नेपालमा रहेका परिवार र साथीभाइको eSewa वालेटमा पठाउन अब अझ सहज, सुरक्षित र फाइदाजनक भएको छ। यस योजना अन्तर्गत जापानबाट Panda Remit मार्फत eSewa वालेटमा पैसा पठाउँदा, हरेक योग्य ट्रान्सफरमा रु. २०० बोनसका साथै शून्य सेवा शुल्क (Zero Service Charge) र उत्कृष्ट रेट पाउनुहुनेछ।

READ MORE
Jun 30, 2026

अस्ट्रेलिया वा न्युजिल्यान्डबाट OrbitRemit मार्फत eSewa मा पैसा पठाउँदा पाउनुहोस् रु. २०० बोनस!

अस्ट्रेलिया र न्युजिल्यान्डबाट नेपालमा पैसा पठाउन अब झन् सजिलो! OrbitRemit मार्फत eSewa वालेटमा रेमिट्यान्स पठाउनुहोस् र हरेक योग्य कारोबारमा रु. २०० बोनस प्राप्त गर्नुहोस्। पैसा पनि सुरक्षित, बोनस पनि सुनिश्चित!

READ MORE