नयाँ वर्ष २०८३ को अवसरमा Touch ‘n Go eWallet बाट नेपालमा रेमिटेन्स पठाउँदा रु २०,०००जित्ने मौका!
नयाँ वर्ष २०८३ लाई अझ विशेष बनाउन Touch ‘n Go eWallet र ईसेवा मनि ट्रान्सफरले संयुक्त अभियान सुरु गरेका छन्।यस अभियानअन्तर्गत, मलेसियाबाट नेपालमा Touch ’n Go eWallet प्रयोग गरी eSewa Wallet वा कुनै पनि बैंक खातामा रेमिटेन्स पठाउँदा तपाईंले विशेष लाभ पाउन सक्नुहुन्छ।अभियान अप्रिल ७ देखि मे ११, २०२६ सम्म सञ्चालन हुनेछ।
अभियानका मुख्य विशेषताहरू:
- नयाँ प्रयोगकर्ताहरूले पहिलो कारोबारमा कुनै सेवा शुल्क तिर्नु पर्दैन।
- ५ हप्ते अभियान अवधिभर हरेक हप्ता एक जना भाग्यशाली विजेताले रु २०,००० नगद पुरस्कार प्राप्त गर्नेछन्।
अभियान अवधि:
- सुरु मिति: अप्रिल ७, २०२६ (नेपाल समय अनुसार दिउँसो १२:०० बजे)
- अन्तिम मिति: मे ११, २०२६ (नेपाल समय अनुसार राति ११:५९ बजे)
नियम तथा सर्तहरू:
- नयाँ प्रयोगकर्ताहरूले आफ्नो पहिलो कारोबारमा कुनै पनि सेवा शुल्क तिर्नु पर्दै।
- प्रत्येक हप्ता एक विजेता डिजिटल लक्की ड्र मार्फत चयन गरिनेछ,
- अभियानका सर्तहरू पूरा नगर्ने प्रयोगकर्ता वा कारोबारलाई Esewa Money Transfer र Touch ‘n Go ले अयोग्य घोषित गर्न सक्नेछन्।
- विजेताहरूको नाम र फोटो प्रचारका लागि प्रयोग गर्न सकिनेछ।
Send Remittance via Touch ‘n Go eWallet This Nepali New Year 2083 and Win NPR 20,000 Weekly
This Nepali New Year 2083, Touch ’n Go eWallet and Esewa Money Transfer bring you a rewarding campaign. From Malaysia to Nepal, customers sending remittances via Touch ’n Go eWallet to eSewa Wallets or any bank accounts can enjoy exclusive benefits. The campaign runs from April 7 to May 11, 2026.
Campaign Highlights
- New users can send their first remittance without paying any service fee.
- During the 5-week campaign, one lucky winner will be selected each week to receive NPR 20,000 in cash.
Campaign Duration
- Start Date: April 7, 2026 (12:00 AM Nepal Time)
- End Date: May 11, 2026 (11:59 PM Nepal Time)
Terms and Conditions
- No service charge will be applied to new users on their first transaction.
- One winner will be selected weekly through a digital lucky draw over the 5-week campaign, each receiving Rs 20,000.
- ESewa Money Transfer and Touch ‘n Go reserve the right to disqualify any user or transaction that does not meet the campaign terms.
- Winners’ names and/or photos may be used for promotional purposes.