रोमानियाबाट नेपाल पैसा पठाउँदा अब 'Zero Transfer Fee': Smith & Smith र Esewa Money Transfer को विशेष अफर! - Banner Image

रोमानियाबाट नेपाल पैसा पठाउँदा अब 'Zero Transfer Fee': Smith & Smith र Esewa Money Transfer को विशेष अफर!

रोमानियाबाट नेपाल पैसा पठाउँदा अब 'Zero Transfer Fee': Smith & Smith र Esewa Money Transfer को विशेष अफर!
रोमानियामा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूका लागि एउटा खुसीको खबर! अब रोमानियाबाट नेपाल पैसा पठाउँदा कुनै पनि सेवा शुल्क (Service Charge) लाग्ने छैन।
हाम्रा ग्राहकहरूलाई अझ सहज, द्रुत र किफायती रेमिट्यान्स सेवा प्रदान गर्ने उद्देश्यले Smith & Smith र Esewa Money Transfer को सहकार्यमा "Zero Transfer Fee" अफर सञ्चालनमा ल्याइएको छ। अब तपाईंले Smith Transfer App प्रयोग गरी कुनै पनि अतिरिक्त शुल्कविना सजिलै नेपालमा पैसा पठाउन सक्नुहुनेछ।

अफरका मुख्य विशेषताहरू :
1.  अफर अवधि: यो अफर २०८३ श्रावण १८ देखि २०८३ पुस १६ सम्म लागू हुनेछ।
2.  Zero Transfer Fee: Smith Transfer एप प्रयोग गरी भुक्तानी माध्यममा Esewa Money Transfer छनोट गरेर eSewa Wallet, कुनै पनि बैंक खाता वा नगद (Cash Pickup) मार्फत पैसा पठाउँदा कुनै पनि सेवा शुल्क लाग्ने छैन।
3. कारोबार सीमा: प्रति कारोबार अधिकतम २,५०० RON सम्मको ट्रान्सफरमा कुनै पनि सेवा शुल्क लाग्ने छैन।

 

Key Highlights of the Offer
1. Validity Period: This offer is valid from August 3, 2026, to December 31, 2026.
2. Zero Transfer Fee: Send money using the Smith Transfer app and select Esewa Money Transfer as your payout partner to enjoy zero transfer fees directly to any eSewa Wallet, bank account, or cash pickup location.
3. Transaction Limit: Transfers up to a maximum of 2,500 RON per transaction are completely fee-free.