Smith Transfer App मार्फत नेपाल पैसा पठाई १ वर्षभरिको लागी निःशुल्क ट्रान्सफर जित्ने मौका!
Smith Transfer App मार्फत नेपालमा पैसा पठाउनुहोस् र पाउनुहोस् १ वर्षभरिको लागी निःशुल्क ट्रान्सफर जित्ने मौका।
हरेक हप्ता १ भाग्यशाली विजेतालाई Unique Promo Code दिइनेछ, जसलाई Smith Transfer App मार्फत नेपालमा पैसा पठाउँदा १२ पटकसम्म, १ वर्षभरि प्रयोग गर्न सकिनेछ।
आजै पैसा पठाउनुहोस् र विजेता बन्ने मौका सुनिश्चित गर्नुहोस्!
Terms & Conditions:
- The campaign is valid from 25th March 2026 (12:00 AM Nepal Time) to 16th June 2026 (11:59 PM Nepal Time).
- Each week, 1 lucky winner will be selected for the duration of 3 months, totaling 12 lucky winners.
- Each winner will receive unique promo codes, allowing zero-fee transfers 12 times
- The promo codes are valid only for transfers to Nepal via Esewa Money Transfer through the Smith Transfer App.
- Promo code can be used 12 times and is non-transferable.
- Promo codes are valid for 12 months from the date of issuance.
- The minimum transaction amount must be Rs 50,000
- Transactions made through all modes (Cash, Bank, and Wallet) are eligible.
- Esewa Money Transfer reserves the right to review, amend, or cancel the campaign and its terms at any time without prior notice in case of suspicious activity, fraud, or circumstances beyond its control.
- Winners’ names and/or images may be used for promotional purposes by Esewa Money Transfer without additional consent or compensation.
सर्तहरू लागू हुनेछन्:
- यो योजना २०२६ सालको २५ मार्च बिहान १२:०० बजे देखि २०२६ सालको १६ जुन राति ११:५९ बजे सम्म मान्य हुनेछ।
- प्रत्येक हप्ता १ भाग्यशाली विजेता तीन महिना सम्मका लागि चयन गरिनेछ, कुल १२ विजेताहरू।
- प्रत्येक विजेताले एक Unique Promo Code प्राप्त गर्नेछन्, जसको प्रयोग गरी १२ पटकसम्म शून्य शुल्कमा नेपालमा पैसा पठाउन सकिनेछ।
- Promo Code हरू Smith Transfer App मार्फत नेपाल पैसा पठाउँदा मात्र प्रयोग गर्न मिल्नेछ।
- Promo Code १२ पटकसम्म प्रयोग गर्न मिल्नेछ र अरूलाई हस्तान्तरण गर्न सकिँदैन।
- Promo Code जारी भएको मितिदेखि १२ महिनासम्म मान्य हुनेछ।
- न्यूनतम कारोबार रकम रु ५०,०००
- अफर सबै मोडहरूमा गरिएका ट्रान्सफरहरूमा लागू हुनेछ (नगद, बैंक, र वालेट)।
- योजनाका सर्तहरू पूरा नगरेका कुनै पनि प्रयोगकर्ता वा कारोबारलाई Esewa Money Transfer ले अयोग्य ठहराउने अधिकार राख्दछ।
- विजेताहरूको नाम र/वा फोटो प्रचारप्रसारका लागि Esewa Money Transfer ले प्रयोग गर्न सक्नेछन्।