Malaysia बाट Merchantrade मार्फत नेपाल पैसा पठाउँदा पाउनुहोस् रु. २०० बोनस - Banner Image

Malaysia बाट Merchantrade मार्फत नेपाल पैसा पठाउँदा पाउनुहोस् रु. २०० बोनस

Malaysia मा रहेका नेपाली दिदी–बहिनी तथा दाजु–भाइहरूका लागि खुसीको खबर।
अब तपाईंले सजिलै Merchantrade मार्फत eSewa Wallet मा रेमिट्यान्स पठाउन सक्नुहुन्छ र प्रत्येक योग्य कारोबारमा रु. २०० बोनस प्राप्त गर्ने अवसर पनि पाउनुहुन्छ।

तपाईंको रेमिट्यान्सलाई केवल पैसा पठाउने माध्यम मात्र नभई, आफ्ना परिवारजनका लागि खुसी र मुस्कान बोकेको उत्सवपूर्ण उपहार बनाउनुहोस्।
 

*Terms & Conditions:

  1. This offer is valid from April 1st, 2026 (12:00 AM Nepal Time) to April 30th 2026 (11:59 PM Nepal Time).
  2. During the campaign period, eligible remittance transactions sent to eSewa Wallet via Merchantrade will receive an NPR 200 Bonus.
  3. The beneficiary will receive the bonus within 24 hours of the remittance transaction.
  4. Minimum transaction amount NPR 5000
  5. Beneficiaries are eligible to receive the bonus twice a month.
  6. Esewa Money Transfer reserves the right to review, modify, or cancel the campaign in case of suspicious activity or unforeseen circumstances without prior notice.

 

*सर्तहरू लागू हुनेछन्:

  1. यो योजना २०८२ चैत १८ गते बिहान १२:०० बजेदेखि २०८३ वैशाख १७ गते राति ११:५९ बजेसम्म मान्य हुनेछ।
  2. यो प्रस्ताव Merchantrade मार्फत eSewa Wallet मा पठाइएका योग्य रेमिट्यान्स कारोबारहरूमा मात्र लागू हुनेछ।
  3. कारोबार सफल भएपछि २४ घण्टाभित्र बोनस रकम प्राप्तकर्ताको वालेटमा जम्मा गरिनेछ।
  4. न्यूनतम कारोबार रकम ५०००
  5. प्रत्येक प्राप्तकर्ताले महिनामा २ पटक बोनस प्राप्त गर्न सक्नेछन्।
  6. शंकास्पद गतिविधि वा योजनाको सर्तविपरीत देखिएका कारोबारहरूलाई क्यासब्याकका लागि अयोग्य ठहराउने तथा योजना परिमार्जन वा रद्द गर्ने सम्पूर्ण अधिकार Esewa Money Transfer मा सुरक्षित रहनेछ।