मलेसियाबाट मर्चेन्ट्रेड (Merchantrade) मार्फत नेपाल पैसा पठाउनुहोस् र पाउनुहोस् हरेक हप्ता रु. ५,००० को टपअप ! - Banner Image

मलेसियाबाट मर्चेन्ट्रेड (Merchantrade) मार्फत नेपाल पैसा पठाउनुहोस् र पाउनुहोस् हरेक हप्ता रु. ५,००० को टपअप !

मलेसियाबाट नेपाल पैसा पठाउँदा अब डबल फाइदा!

मलेसियामा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूका लागि खुसीको खबर! अब   Merchantrade मार्फत नेपालमा रहेका आफ्ना परिवारको eSewa वालेटमा रेमिट्यान्स पठाउन झनै किफायती  लाभदायक भएको छ। तपाईंको परिश्रमको कमाइलाई      सुरक्षित रूपमा परिवारसम्म पुर्याउनुहोस्  हाम्रो विशेष योजनाको फाइदा उठाउनुहोस्। 

Key Highlights of this Scheme:

  • Send money directly to an eSewa wallet for a minimum fee of just RM 5.
  • Every week, 1 lucky customer gets a chance to win a NPR 5,000 eSewa top-up.

  Terms & Conditions:

  • This offer is valid from June 1, 2026 (12:00 AM Nepal Time) until June 30, 2026 (11:59 PM Nepal Time).
  • One lucky winner will be selected each week to receive an eSewa Wallet top-up worth NPR 5,000. A total of four (4) winners will benefit from this offer.
  • To qualify for the weekly digital lucky draw, a minimum transaction amount of NPR 2,000 is required.
  • The sender will be considered the winner but may nominate a recipient in Nepal to receive the prize.
  • Top-up bonuses can only be transferred to eSewa wallets registered using Nepalese mobile numbers.
  • Winners will be announced on the official social media pages of Esewa Money Transfer
  • Esewa Money Transfer reserves the right to review, amend, or terminate the campaign and its terms at any time without prior notice in case of suspicious activity, fraud, or circumstances beyond its control.
  • By participating, winners agree that their names and/or images may be utilized for promotional purposes by Esewa Money Transfer without additional consent or compensation.

 

 यस योजनाका मुख्य आकर्षणहरू:

  •  मात्र RM  को न्यूनतम शुल्कमा सिधै eSewa वालेटमा पैसा पठाउन सकिने।
  • ·हरेक हप्ता  जना भाग्यशाली ग्राहकले रु. ,००० को eSewa टप-अप जित्ने अवसर।

सर्त तथा नियमहरू :  

  •  यो योजना सन् २०२६ जुन  (नेपाली समय बिहान १२:०० बजे) देखि जुन ३० (नेपाली समय राति ११:५९ बजे) सम्म मात्र लागू रहनेछ।
  • साप्ताहिक डिजिटल लक्की ड्रमा सहभागी हुन कम्तीमा रु. ,००० पठाउनुपर्नेछ।
  • प्रत्येक हप्ता एक जना गरी महिनाभर कुल  जना भाग्यशाली विजेताहरू छनोट गरिनेछ।
  • पुरस्कारको विजेता रकम  पठाउने प्रेषक हुनेछन्, जसले नेपालमा रहेका कुनै एक प्राप्तकर्तालाई उक्त पुरस्कारका लागि नामांकन गर्न सक्नेछन्।
  • टप-अप बोनस केवल नेपालको मोबाइल नम्बर प्रयोग गरी दर्ता भएका  eSewa वालेटमार्फत मात्र ट्रान्सफर गर्न सकिनेछ।
  • विजेताहरूको घोषणा ईसेवा मनि ट्रान्सफरको आधिकारिक सामाजिक सञ्जालहरूमार्फत गरिनेछ।
  • कुनै पनि अस्वाभाविक गतिविधि देखिएमा यस योजनालाई परिमार्जन वा रद्द गर्ने अधिकार ईसेवा मनि ट्रान्सफरमा निहित रहनेछ।
  • विजेताहरूको नाम  तस्बिर कम्पनीले प्रवर्धनात्मक कार्यका लागि प्रयोग गर्न सक्नेछ।